नेपालको अध्यागमन बेलायतको जस्तै बनाउने महत्त्वकांक्षी योजना

लन्डन –नेपालको अध्यागमन अबको एक वर्षमा वेलायत, अमेरिका लागयत विश्वका विकससित मुलकको जस्तै बनाउने महत्वकांक्षी योजना अघि सारिएको छ । बेलायत भ्रमणमा रहेका अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले शुक्रवार लन्डनमा आयोजित एक कार्यक्रममा यस्तो योजना सुनाएका हुन् । गैरआवासीय नेपाली संघ युकले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले नेपालको अध्यगनमलाई विश्वका अन्य देश सरह … Continue reading नेपालको अध्यागमन बेलायतको जस्तै बनाउने महत्त्वकांक्षी योजना